नेता सिटौलाका छोराको विवाहभोजको रकम स्थानीय तहलाई

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गर्नुभएको छ । नेता सिटौलाले सोमबार झापाको बाह्रदशी, कचनकवल र हल्दिवारी गाउँपालिकासहित भद्रपुर तथा विर्तामोड नगरपालिकालाई रु पाँँच लाख प्रदान गर्नुभएको हो । आइतबार सिटौलाले आफ्ना छोरा श्यामको विवाह विर्तामोड निवासी ओमकृष्ण विमलीकी जेठी छोरी मनिषासँग दिवालग्नमा गराउनुभएको … Continue reading नेता सिटौलाका छोराको विवाहभोजको रकम स्थानीय तहलाई